नेपाललाई फिजी नबनाऔं : संविधानविद् आचार्य

नेपालखोज २०७८ जेठ १० गते ८:३७

काठमाडौं । संविधानविद् भिमार्जुन आचार्यले नेपाललाई फिजीको नियतिमा पुर्याउन सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ‘त्यो पचासौं बर्षको ड्युज वर्तमान सरकारमार्फत प्राप्ति गर्ने योजनामा रहेको छ, त्यसलाई सफल हुन नदिउँ ।’

कोरोना भाइरसको महामारीमा पनि राष्ट्रपतिसँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा पनि देखिएको उनले बताएका छन् ।

ओली राष्ट्र घातको कित्तामा उभिएको दिनदेखि आफुहरुले बिरोध गरे पनि उनको गुट र कार्यकर्ताहरू आफ्नो बिरुद्धमा खनिएको उनले बताएका छन् ।

हेनुस् उनले फेसबुक स्टाटस्

प्रतिक्रिया