किरात समुदायले मनाए उभौली
नेपालखोज
२०७८ जेठ १२ गते २१:५५

काठमाडौं । किराँत समुदायले आज उभौली पर्व मनाएका छन् । आजको दिनदेखि भूमिपूजा गरी उभौली चाड चण्डी नाच नाँच्दै मनाउने प्रचलन छ ।
विगतका वर्षहरुमा जस्तै यो वर्ष कोरोना संक्रमणका कारण विभिन्न स्थानमा भेला भएर मनाउन नपाइने हुँदा घरघरमै मनाइँदैछ । किराँत जातिले बैशाख शुक्ल पूर्णिमादेखि १ महिनासम्म यो पर्व मनाउने गर्दछन् ।
सम्बन्धित

प्रतिक्रिया