को-को हुन् उपेन्द्रलाई छाडेर सरकारमा जान लागेका नेताहरु
नेपालखोज
२०७८ जेठ १३ गते ७:१६

काठमाडौं । जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद सरकारमा जाने निश्चित भएपछि अर्को कित्तामा उभिएका छन् । यसरी कित्ता परिवर्तन गरी महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुग्ने सांसद हुन् ।
उमाशंकर अरगरिया
विमल श्रीवास्तव
रुही नाथ
कल्लुदेवी विश्वकर्मा
र रेणुका गुरुङ
५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए।
सम्बन्धित

प्रतिक्रिया