खाद्यान्न किन्न अब यी नम्बरमा सम्पर्क गर्न सकिन्छ

काठमाडाैं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि थप गरिएको एक साताकाे निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन् ।
प्रशासनले खाद्यान्न पसलहरूमा भीड बढेको भन्दै एक हप्ता खोल्न नदिने भनेको हो। यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ। यो अवधिमा खाद्यान्न किन्न परे के गर्ने भन्ने प्रश्न उठेपछि काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द – ९८५१३२०३१४
विभागीय प्रमुख भिमबहादुर थापा– ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा– ९८५११२७८८
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ–९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी–९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल–९८५१११३६६०
अधिकृत प्रज्वल प्रधान– ९८४१३३२९९०, ९८१३२७२५६३


प्रतिक्रिया