निषेधाज्ञाका कारण ऐतिहासिक भक्तपुर दरबार क्षेत्र सुनसान (फोटो फिचर)

नेपालखोज २०७८ जेठ १३ गते १७:४३

काठमाडौं । कोरोना भाइरस (कोभिड- १९) को महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भक्तपुर सुनसान भएको छ । दरबार क्षेत्र अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक नभएपछि सुनसान देखिएको हो ।

तस्बिर : रासस

प्रतिक्रिया