‘तीन वर्षमा नेपालीको औषत प्रतिव्यक्ति आय २५ प्रतिशतले वृद्धि’

नेपालखोज २०७८ जेठ १४ गते १६:५९
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा नेपालीको औषत प्रतिव्यक्ति आय २५ प्रतिशतले वृद्धि भएको दावी गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानव विकास सूचकाङ्क पाँच प्रतिशत बिन्दूको सुधार भएको पनि बताए । साथै उनले कोभिड १९ को महामारीका बीच पनि निरपेक्ष गरिबीमा उल्लेख्य वृद्धि हुन नपाएको बताए ।

प्रतिक्रिया