स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार खेद्जनक : राष्ट्रपति भण्डारी
नेपालखोज
२०७८ जेठ १४ गते १८:३३

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारकाे विरोध गरेकी छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले भेरी अस्पतालका डाक्टर तथा नर्समाथि गरेको दुर्व्यवहार खेद जनक रहेकाे उल्लेख गरेकी छन् ।
‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड-१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ । उनले लेखेकी छन् ,’ साथै उनले आफ्नो र परिवारको जीवन जोखिममा राखेर बिरामीको उपचारमा संलग्न डाक्टर तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको बताइन्
सम्बन्धित

प्रतिक्रिया