१४औँ गणतन्त्र दिवस (फाेटाेफिचर)

नेपालखोज २०७८ जेठ १५ गते १३:४५
No description available.

आज १४औँ गणतन्त्र दिवस । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइएको छ ।

No description available.

नयाँ भेरियन्ट सहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि नेपाली सेना सानो कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मानाएको छ ।

१४औँ गणतन्त्र दिवसका अवसरमा शनिबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली:

No description available.
No description available.

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

प्रतिक्रिया