आगामी दुई वर्षभित्र सबै स्थानिय तहलाई क्षयरोग मुक्त घोषणा गर्ने सरकारको लक्ष्य

नेपालखोज २०७८ जेठ १५ गते १६:३४

काठमाडौं । आगामी दुई वर्षभित्र सबै स्थानिय तहलाई क्षयरोग मुक्त घोषणा गर्ने सरकारको लक्ष्य रहेको छ । मलेरिया, क्षयरोग, एड्स तथा यौनरोग र कुष्ठरोग नियन्त्रणका लागि सरकारले एक अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थीक बर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रतिक्रिया