स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बरले बढ्याे
नेपालखोज
२०७८ जेठ १५ गते १६:४८

काठमाडाैं । सरकारले स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बरले बढेको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशतले बढाएर १२ हजार रुपैयाँ पुर्याइएकाे बताए ।
सम्बन्धित
प्रतिक्रिया