प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब न्यूनतम १५ हजार
नेपालखोज
२०७८ जेठ १५ गते १७:४७

काठमाडाैं । सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्याएकाे छ । अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्याइएकाे र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया