मंगलबार, असार २४, २०८२

आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब बजेट विनियोजन (फोटो फिचर)

नेपालखोज २०७८ जेठ १५ गते १८:४५

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिए ।

तस्बिरहरु : राजन काफ्ले

प्रतिक्रिया