सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने

नेपालखोज २०७८ जेठ १५ गते १८:५२

काठमाडौं । सरकारले सबै स्थानीय तहमा हेलिप्याड स्थापना गर्ने घोषणा गरेका छ । अअर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै आकस्मिक कार्यका लागि सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने बताएका हुन्

प्रतिक्रिया