मंगलबार, असार २४, २०८२

अध्यादेशमार्फत सरकारले ल्यायो आव ०७८/७९ को बजेट (आय-व्यय विवरणसहित पूर्णपाठ)

नेपालखोज २०७८ जेठ १५ गते १९:५२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिए ।

बजेटकाे पूर्णपाठ हेर्न र डाउनलाेडका लागि यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया