गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुने
नेपालखोज
२०७८ जेठ १६ गते १२:१८

काठमाडाैं । गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुने भएकाे छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन आह्वान गरेकी छन् ।
बजेट अधिवेशनको पहिलो दिन आज दलका नेताहरूले सम्बोधन गर्ने र भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया