मंगलबार, वैशाख ११, २०८१

वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार

नेपालखोज २०७८ जेठ १६ गते १५:५२

काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै चलचित्रकर्मी एवम् लेखक प्रकाश सायमीले बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैको प्रार्थना र कामनाले नेपाली सुगम सङ्गीतका धरोहर दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको बताएका छन् ।

प्रतिक्रिया