वाग्मती प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दै
नेपालखोज
२०७८ जेठ १७ गते ७:५८

हेटौँडा । बागमती प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
हिजो ३ मिनेट मात्र बसेर स्थगित भएको थियो । पहिलो बैठकमा प्रदेशसभा सदस्य पशुपती चौलागाँईको शोक प्रास्ताव मात्रै पारित गरेर स्थगित भएको थियो ।
आज मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धि पत्र पढेर सुनाउने, दलका नेता तथा प्रतिनिधिले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया