राष्ट्रपतिद्वारा खोपका लागि पहल गरिनु संविधानकाे उल्लंघन : नेता रावल
नेपालखोज
२०७८ जेठ १७ गते १७:३४

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिबाट कोरोनाविरुद्धको खोपका लागि पहल गरिनु संविधान र प्रणालीको उल्लंघन भएको आरोप लगाएका छन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप लगाएका छन् । रावलले ट्वीट गर्दै राष्ट्रपतिबाट विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि अघि बढाएको पहलको आलोचना गरेका हुन् ।

सम्बन्धित

प्रतिक्रिया