जसपाको यादव पक्षले पार्टी अध्यक्ष ठाकुरसहित चार जना नेतालाई निष्कासन गर्ने निर्णय

नेपालखोज २०७८ जेठ १८ गते १४:२५

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई निष्कासन गर्ने निर्णय गरेको छ ।

यादवको अध्यक्षतामा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया