एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै, पार्टी विवादकाे विषयमा छलफल गर्ने
नेपालखोज
२०७८ जेठ १९ गते ११:५७

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे ४ बजेका लागि बाेलाइएकाे बैठकमा पार्टी विवादकै विषयमा छलफलको तयारी भएको जनाइएकाे छ ।
मंगलबार (हिजाे) पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया