निषेधाज्ञाको ३५औं दिन, यस्तो देखियो उपत्यका (फोटो फिचर)
नेपालखोज
२०७८ जेठ १९ गते १४:२८

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा जारी गरिएको निषेधाज्ञाको आज ३५औं दिन पूरा भएको छ ।
उपत्यकामा संक्रमण अझै नियन्त्रणमा आउन नसकपछि जारी निषेधाज्ञालाई एक साता लम्ब्याउँदै जेठ मसान्तसम्म पुर्याउने निर्णय गरिएको छ ।


















सम्बन्धित

प्रतिक्रिया