एमाले स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित
नेपालखोज
२०७८ जेठ १९ गते १६:१३

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक भोलि सोहि समयमा बस्ने गरी स्थगित भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
यसअघि एमाले स्थायी कमिटी बैठक मंगलबार बसेको थियो। मंगलबारको बैठकले माधव नेपाल लगायतका केहि नेताहरु पार्टीमा नफर्कने निष्कर्ष निकालेको थियो।
सम्बन्धित

प्रतिक्रिया