प्रधानन्यायाधीश राणाद्वारा सर्वोच्चको पूर्ण बैठक आह्वान
नेपालखोज
२०७८ जेठ २० गते २१:४२

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि पूर्ण बैठक (फुल कोर्ट बैठक) बोलाएका छन्। संवैधानिक इजलास गठनको नियमावली संशोधनलगायतका विषयमा छलफल गर्न राणाले फुल कोर्ट बोलाएका हुन्।
यस अघि जेठ १३ गते सर्वोच्चको फुल कोर्ट बैठक बसेको थियो। बैठकले कोभिड–१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी तारेख लगायतका काम कारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया