चौतर्फी विरोधपछि राजेन्द्र महतोले फिर्ता लिए विवादास्पद अभिव्यक्ति
नेपालखोज
२०७८ जेठ २३ गते १०:२५
काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले चौतर्फी विरोधपछि आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।
शुक्रबार राती पदभार ग्रहण लगत्तै उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि शिर्ष नेताहरुदेखि सामाजिक सञ्जालमा उनको विरोध भएको थियो ।
त्यसको २४ घण्टा नवित्दै उनले आफ्नो भनाई सच्याउँदै स्पष्टिकरण दिएका छन् ।
हेर्नुहोस् विज्ञप्ति
शनिबार दिउँसो पनि उनले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा अघिल्लो दिनकै अडान दोहोर्याएका थिए ।
सम्बन्धित
प्रतिक्रिया