बुधबार, जेठ ८, २०८२

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिँदै

नेपालखोज २०७८ जेठ २४ गते १६:२५

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि (मङ्गलवार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

आइतवार प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य भोलिका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेताले बताएका छन् ।

प्रतिक्रिया