प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी
नेपालखोज
२०७८ जेठ २७ गते ११:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिष्द् विस्तारको गर्ने भएका छन् । हाल सात वटा मन्त्रालय आफैँले समालि राखेका ओलीले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका जनाइएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी रहेको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया