शुक्रबार, वैशाख १४, २०८१

एक महिनासम्म हुने ‘युरो कप-२०२०’ को सम्पूर्ण खेल तालिका नेपाली समयअनुसार

नेपालखोज २०७८ जेठ २८ गते १०:३२

काठमाडौं । फुटबल पावर युरोपका बलिया फुटबल टिमबीच हरेक ४ वर्षमा खेलाइने युरो कप फुटबल आज (शुक्रबार) प्रारम्भ हुँदै छ ।

युरोपका ११ वटा सहरमा खेलाइने युरोकप एक महिनासम्म अर्थात् असार २७ गते आइतबारसम्म (जुन ११ देखि ११ जुलाईसम्म) चल्नेछ । यो युरो कपको १६औं संस्करण हो । युरो कप फुटबल-२०२१ मा २४ वटा मुलुकले सहभागिता जनाउँदै छन् । यो संस्करण २०२० मै हुनुपर्ने भए पनि कोरोनाका कारण २०२१ मा हुँदै छ तर यसलाई युरो कप-२०२० नै भनिएको छ ।

युरो कपका समूह

समूह ए इटाली, स्विजरल्यान्ड , टर्की तथा वेल्स

समूह बी – बेल्जियम , डेनमार्क, रसिया तथा फिनल्यान्ड

समूह सी – युक्रेन, नर्थ म्यासेडोनिया ,अस्ट्रिया तथा नेदरल्यान्ड

समूह डीचेक रिपब्लिक , क्रोएसिया, इंग्ल्यान्ड तथा स्कटल्यान्ड

समूह ई – स्विडेन, पोल्यान्ड, स्पेन तथा स्लोभाकिया

समूह एफ – हंगेरी, जर्मनी, पोर्चुगल तथा फ्रान्स

अब हेर्नुहोस्, सम्पूर्ण खेल तालिका नेपाली समयअनुसार

समूहगत प्रतिस्पर्धाजेठ २९ गते (१२ जुन ) शनिबार

खेल नम्बर १ – समूह ‘ए’ – टर्कीविरुद्ध इटाली (राति १२ः४५ बजे, रोम)

खेल नम्बर २ – समूह ‘ए’ – वेल्सविरुद्ध स्विट्जरल्यान्ड (साँझ ६ः४५ बजे, वाकु)

खेल नम्बर ३ – समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९ः४५ बजे, कोपेनहेगन)

खेल नम्बर ४ – समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया (राति १२ः४५ बजे सेन्ट पिटर्सवर्ग)

जेठ–३० गते आइतबार ( १३ जुन )

खेल नम्बर ५ – समूह ‘डी’ – इंग्ल्यान्ड विरुद्ध क्रोएसिया (साँझ ६ः४५ बजे , लन्डन)

खेल नम्बर ६ – समूह ‘सी’ – अष्ट्रिया विरुद्ध नर्थ म्यासेडोनिया (राति ९ः४५ बजे , बुखारेस्ट)

खेल नम्बर ७ – समूह ‘सी’ – नेदरल्यान्ड स्विरुद्ध युक्रेन (राति १२ः४५ बजे , खेलस्थल – आम्स्टरडम)

जेठ ३१ गते सोमबार (१४ जुन )

खेल नम्बर

समूह ‘डी’ – स्कटल्यान्ड विरुद्ध चेक रिपब्लिक (राति ६ः४५ बजे , खेलस्थल – ग्लास्गो)

खेल नम्बर – ९
समूह ‘ई’ – पोल्यान्ड विरुद्ध स्लोभाकिया (राति ९ः४५ बजे , खेलस्थल – सेन्ट पिटर्सवर्ग)

खेल नम्बर – १०
समूह ‘ई’ – स्पेनविरुद्ध स्विडेन (राति १२ः४५ बजे , खेलस्थल – सेभिया)

असार १ गते मंगलबार ( १५ जुन )

खेल नम्बर – ११
समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चुगल (राति ६ः४५ बजे , खेलस्थल – बुखारेस्ट)

खेल नम्बर – १२
१२. समूह ‘एफ’ – फ्रान्स विरुद्ध जर्मनी (राति ९ः४५ बजे ,खेलस्थल – म्युनिख)

असार २ गते बुधबार (१६ जुन )

खेल नम्बर – १३
समूह ‘बी’ – फिनल्यान्ड विरुद्ध रसिया (साँझ ६ः४५ बजे खेलस्थल – सेन्ट पिटर्सवर्ग)

खेल नम्बर – १४
समूह ‘बी’ – टर्की विरुद्ध वेल्स (राति ९ः४५ बजे , खेलस्थल – वाकु)

खेल नम्बर – १५
समूह ‘ए’ – इटाली विरुद्ध स्वीट्जरल्यान्ड (राति १२ः४५ बजे , खेलस्थल – रोम)

असार ३ गते बिहीबार (१७ जुन )

खेल नम्बर – १६
समूह ‘सी’ – युक्रेनविरुद्व नर्थ म्यासेडोनिया (साँझ ६ः४५ बजे , खेलस्थल – बुखारेस्ट)

खेल नम्बर – १७
समूह ‘बी’ – डेनमार्क विरुद्ध बेल्जियम (राति ९ः४५ बजे , खेलस्थल – कोपेनहेगन)

खेल नम्बर – १८
समूह ‘सी’ – नेदरल्यान्ड्स विरुद्ध अष्ट्रिया (राति १२ः४५ बजे , खेलस्थल – आम्स्टरडम)

असार ४ गते शुक्रबार (१८ जुन )

खेल नम्बर – १९
समूह ‘ई’ – स्वीडेन विरुद्ध स्लोभाकिया (साँझ ६ः४५ बजे , खेलस्थल – सेन्ट पिटर्सवर्ग)

खेल नम्बर – २०
समूह ‘डी’ – क्रोएसिया विरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे , खेलस्थल – ग्लास्गो)

खेल नम्बर – २१
समूह ‘डी’ – इंग्ल्यान्ड विरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे , खेलस्थल – लन्डन)

असार ५ गते शनिबार (१९ जुन )

खेल नम्बर – २२
समूह ‘एफ’ – हंगेरी विरुद्ध फ्रान्स (साँझ ६ः४५ बजे , खेलस्थल – बुडापेस्ट)

खेल नम्बर – २३
समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी (राति ९ः४५ बजे , खेलस्थल – म्युनिख)

खेल नम्बर – २४
समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड (राति १२ः४५ बजे , खेलस्थल – सेभिया)

असार ६ गते आइतबार (२० जुन )

खेल नम्बर – २५
समूह ‘ए’ – इटाली विरुद्ध वेल्स (राति ९ः४५ बजे , खेलस्थल – रोम)

खेल नम्बर – २६
समूह ‘ए’ – स्वीट्जरल्यान्ड विरुद्ध टर्की (राति ९ः४५ बजे , खेलस्थल – वाकु)

असार ७ गते सोमबार ( २१ जुन )

खेल नम्बर – २७
समूह ‘सी’ – नर्थ म्यासेडोनिया विरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे , खेलस्थल – आम्स्टरडम)

खेल नम्बर – २८
समूह ‘सी’ – युक्रेन विरुद्ध अष्ट्रिया (राति ९ः४५ बजे , खेलस्थल – बुखारेस्ट)

खेल नम्बर – २९
समूह ‘बी’ – रसिया विरुद्ध डेनमार्क (राति १२ः४५ बजे , खेलस्थल – कोपेनहेगन)

खेल नम्बर – ३०
समूह ‘बी’ – फिनल्यान्ड विरुद्ध बेल्जियम (राति १२ः४५ बजे , खेलस्थल – सेन्ट पिटर्सवर्ग)

असार ८ गते मंगलबार (२२ जुन)

खेल नम्बर – ३१
समूह ‘डी’ – चेक रिपब्लिक विरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे , खेलस्थल – लन्डन )

खेल नम्बर – ३२
समूह ‘डी’ – क्रोएसिया विरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे , खेलस्थल – ग्लास्गो)

असार ९ गते बुधबार (२३ जुन )

खेल नम्बर – ३३
समूह ‘ई’ – स्लोभाकिया विरुद्ध स्पेन (राति ९ः४५ बजे , खेलस्थल – सेभिया)

खेल नम्बर – ३४
समूह ‘ई’ – स्वीडेन विरुद्ध पोल्यान्ड (राति ९ः४५ बजे , खेलस्थल – सेन्ट पिटर्सवर्ग )

खेल नम्बर – ३५
समूह ‘एफ’ – जर्मनी विरुद्ध हंगेरी (राति १२ः४५ बजे , खेलस्थल – म्युनिख)

खेल नम्बर – ३६
समूह ‘एफ’ – पोर्चुगल विरुद्ध फ्रान्स (राति १२ः४५ बजे , खेलस्थल – बुडापेस्ट)

असार १० गते बिहिवार र ११ गते शुक्रबार (२४ र २५ जुन ) विश्राम

प्रि–क्वाटरफाइनल

असार १३ गते शनिबार (२६ जुन)

खेल नम्बर – ३७
समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को उपविजेता (राति ९ः४५ बजे , खेलस्थल – आम्स्टरडम)

खेल नम्बर – ३८
समूह ‘ए’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति १२ः४५ बजे , खेलस्थल – लन्डन)

असार १४ गते आइतबार (२७ जुन

खेल नम्बर – ३९
समूह ‘सी’ को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली (राति ९ः४५ बजे , खेलस्थल – बुडापेस्ट)

खेल नम्बर – ४०
समूह ‘बी’ को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली (राति १२ः४५ बजे , खेलस्थल – सेभिया)

असार १५ गते सोमबार ( २८ जुन )

खेल नम्बर – ४१
समूह ‘डी’ को उपविजेता र समूह ‘ई’ को उपविजेता (राति ९ः४५ बजे , खेलस्थल – कोपेनहेगन)

खेल नम्बर – ४२
समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली (राति १२ः४५ बजे , खेलस्थल – बुखारेस्ट)

असार १६ गते मंगलबार (२९ जुन )

खेल नम्बर – ४३
समूह ‘डी’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ९ः४५ बजे , खेलस्थल – लन्डन)

खेल नम्बर – ४४
समूह ‘ई’ को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली (राति १२ः४५ बजे , खेलस्थल – ग्लास्गो)

असार १७ गते बुधबार तथा १८ गते बिहीबार (३० र १ जुलाई ) विश्राम

क्वाटरफाइनल

असार १८ गते शुक्रबार (२ जुलाई )

खेल नम्बर – ४५
खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९ः४५ बजे , खेलस्थल – सेन्ट पिटर्सवर्ग)

खेल नम्बर – ४६
खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२ः४५ बजे , खेलस्थल – म्युनिख)

असार १९ गते शनिबार (३ जुलाई )

खेल नम्बर – ४७
खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९ः४५ बजे , खेलस्थल – वाकु)

खेल नम्बर – ४८
खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२ः४५ बजे , खेलस्थल – रोम)

असार २० गते आईतबार तथा ३ गते सोमबार (४ र ५ जुलाई ) विश्राम

सेमिफाइनल

असार २१ गते मंगलबार (६ जुलाई )

खेल नम्बर – ४९
खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२ः४५ बजे , खेलस्थल – लन्डन)

खेल नम्बर – ५०
खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२ः४५ बजे , खेलस्थल – लन्डन)

असार २२,२३ तथा २४ गते ( ८, ९ र १० जुलाई ) विश्राम

खेल नम्बर – ५१

फाइनल
खेल नम्बर-४९ र खेल नम्बर-५० को बिजेता
असार २५ गते आइतबार (११ जुलाई, लन्डन )

दक्षिण एसियामन युरो -२०२०को प्रशारण अधिकार सोनी पिक्चर्स नेटवर्कले प्राप्त गरेको छ। नेपालसहित यो क्षेत्रमा सोनी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ।

प्रतिक्रिया