आइतबार, वैशाख २८, २०८२

पूर्वप्रधानमन्त्री र शीर्ष नेताहरूकाे सभामुखलाई सुझाव- संविधानले दिएको अधिकार प्रयोग गर्नू

नेपालखोज २०७८ जेठ २८ गते १८:१४

काठमाडाैं । पूर्वप्रधानमन्त्रीहरु र दलका शिर्ष नेताहरुले संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् ।

सभामुख सापकोटाले बोलाएका पूर्वप्रधानमन्त्री र संसदमा रहेका दलका शीर्ष नेताहरुको छलफलमा नेताहरुले सभामुखलाई संविधानले दिएको अधिकार अनुसार काम गर्न सुझाव दिएका हुन् । उनीहरुले संसद विघटनका बारेमा दलहरुसँग निरन्तर छलफल गर्न समेत सुझाव दिएका छन् ।

प्रतिक्रिया