शुक्रबार, वैशाख २६, २०८२

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित

नेपालखोज २०७८ जेठ २९ गते १४:४८

काठमाडाैं । वाग्मती प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले निर्णायर्थ पेस गरेपछि बहुमतले पारित भएको हो ।

सभामुख श्रेष्ठले सैद्धान्तिक छलफल सकिएपछि नीति कार्यक्रम निर्णायर्था पेश गर्दै पारित भएको घोषणा गरेका हुन् । अब अर्को बैठक असार १ गते दिउँसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया