नेपालमा कोरोना संक्रमित हुने महिलाभन्दा पुरुष बढी
नेपालखोज
२०७८ जेठ ३० गते १८:०८

काठमाडौं । नेपालमा महिलाको तुलनामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या पुरुष बढी छन् । देशभर कुल संक्रमित मध्ये पुरुष ६१ प्रतिशत रहेका छन भने महिला ३९ प्रतिशत रहेका छन् ।
त्यस्तै नेपालमा उमेर अनुसार सबैभन्दा बढी २० वर्षदेखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी देखिएको छ ।त्यस्तै, नेपाल कोरोना संक्रमण मुक्त हुनेमा दक्षिण एसियाली मुलुकहरु चौंथो स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया