शनिबार, जेठ ४, २०८२

शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न

नेपालखोज २०७८ जेठ ३१ गते १४:२२


काठमाडौं । विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको रक्तदान कार्यक्रम ११ जिल्लामा सम्पन्न भएको छ ।

मानव अधिकार तथा शान्ति समाजले आज एक विज्ञप्ति जारी गर्दै कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि शान्ति समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

रक्तदान कार्यक्रममा ४१ ले रक्तदान गरेको विज्ञप्तिमार्फत जनाइएको ।

प्रतिक्रिया