कञ्चनपुरमा निषेधाज्ञा फेरि एक साता थपियो (आदेशसहित)
नेपालखोज
२०७८ जेठ ३१ गते १५:१८

कञ्चनपुर । कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याइएको छ। प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार निषेधाज्ञालाई असार ७ गतेसम्मलाई निरन्तरता दिईने जनाएको छ।
कोभिड १९ सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले असार ७ गते राती १२ बजे बजेसम्म निषेधाज्ञा थप गरिएको प्रजिअ महतोले बताए।


सम्बन्धित

प्रतिक्रिया