मंगलबार, मंसिर १८, २०८१

लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश २ मा दुई दिन भारी वर्षाको सम्भावना

नेपालखोज २०७८ जेठ ३१ गते १७:२७

काठमाडौं । आजदेखि असार २ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ । जलवायु परिवर्तन तथा विपत् व्यवस्थापन विज्ञ धर्मराज उप्रेतीले देशभरी नै असर देखिए पनि लुम्बिनी प्रदेश, गण्डकी, वाग्मती र प्रदेश २ मा बढी असर देखिने बताए ।

प्रतिक्रिया