कागेश्वरी मनोहरा नगरपालिकाले सिन्धुपाल्चोकका बाढी प्रभावितलाई १० लाख सहयोग गर्ने
नेपालखोज
२०७८ असार ३ गते १५:२७

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई सहयोग गर्ने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट मेलम्ची र हेलम्बुको विपद् राहत कोषमा १०/१० लाख रुपैयाँका दरले सहयोग गर्ने नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिएका छन्।

सम्बन्धित

प्रतिक्रिया