काठमाडौं क्षेत्रभित्रका घरबेटीहरुले बहाल करमा २५ हजार छुट पाउने
नेपालखोज
२०७८ असार ३ गते २१:३५

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका घरबेटीहरुले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । काठमाडौं महानगरपालिकाले आवासीय प्रयोजनका लागि घर बहालमा लगाउने लगाउने करदातालाई आगामी आर्थिक वर्षमा २५ हजार रुपैयाँसम्म छुट दिने भएको हो ।
बिहीबार राष्ट्रिय सभागृहमा महानगरको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले कोभिड–१९ महामारीबाट प्रभावित कारदातालाई विशेष कर छुट दिइने घोषणा गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया