प्राविधिकसहितको विज्ञको टोली सिन्धुपाल्चोकको हेलम्बुमा
नेपालखोज
२०७८ असार ५ गते १५:१२

काठमाडाैं । प्राविधिकसहितको विज्ञको टोली सिन्धुपाल्चोकको हेलम्बुमा मेलम्चीमा पानी नपर्दा पनि बाढी आएको कारण बुझ्न पुगेको छ ।
बिहान साढे ११ बजे हेलिकोप्टरबाट राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलकाे नेतृत्वमा प्राविधिकसहित १० जना विज्ञको टोली हेलम्बु पुगेको हो ।
अहिले बाढी पहिरो आएका ठाउँको अवलोकन र निरीक्षण गर्ने काम भइरहेको पोखरेलले बताए ।
सम्बन्धित

प्रतिक्रिया