मंगलबार, वैशाख ३०, २०८२

प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)

नेपालखोज २०७८ असार ७ गते २२:०२

काठमाडौं । नेपाल प्रहरीका १६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्री खगराज अधिकारीले सोमवार १६ डीआईजीको सरुवा गरेका छन् ।

गृह मन्त्रालयको सूचनाअुनसार अरुणकुमार बिसी प्रदेश १ प्रहरी कार्यालय विराटनगर सरुवा भएका छन् । त्यस्तै उमेश रञ्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा भएका छन् । त्यस्तै प्रकाशजङ्ग कार्की वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा पुग्दा दिवेश लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएका छन् ।

प्रतिक्रिया