मंगलबार, वैशाख ३०, २०८२

एमालेका चार सांसदलाई जवाफसहित उपस्थित हुन सर्वोच्चकाे आदेश

नेपालखोज २०७८ असार ८ गते १५:४८

 काठमाडाैं । एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णालीका ४ जना सांसदलाई सर्वोच्च अदालतले  जवाफसहित उपस्थित हुन आदेश गरेको छ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णालीका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए । 

प्रतिक्रिया