मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेशसँगै २१ मन्त्री पदमुक्त
नेपालखोज
२०७८ असार ८ गते १६:३५

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतकाे आदेशसँगै २१ मन्त्रीहरु पदमुक्त भएका छन् ।
आज (मंगलबार) भएकाे सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. प्रकाश ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा यस्तो आदेश दिएको हो ।



सम्बन्धित
प्रतिक्रिया