राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त
नेपालखोज
२०७८ असार १० गते १६:२८

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयाेग, अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग, लाेक सेवा आयाेगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् ।
संवैधानिक परिषद्ले गएकाे साता सिफारिस गरेका पदाधिकारीलाई संसदीय सुनुवाइ बिना नै नियुक्त गरिएकाे हाे । प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ बिना नै २० पदाधिकारीकाे नियुक्ति भएकाे हाे ।

सम्बन्धित

प्रतिक्रिया