एकै ठाउँमा किन भेला भए कलाकार ? (फोटो फिचर)
नेपालखोज
२०७८ असार ११ गते १५:३४
काठमाडौं । सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग गर्न राष्ट्रिय स्तरका कलाकारहरु एकजुट भएका छन् । कलाकर्मीहरुले ‘सिन्धु सहयोग कोष’ स्थापना गरी सबैलाई सहयोगको अपिलसमेत गरेका छन् ।
काठमाडौंमा बिहीबार एक कार्यक्रमको आयोजना गरी कोषको औपचारिक घोषणाा गरिएको हो । कोषको संयोजकमा वरिष्ठ कलाकार कृष्ण मल्ल, सह-संयोजकमा करिश्मा मानन्धर र कोषाध्यक्षको जिम्मेवारीमा जितु नेपाल (मुन्द्रे) छन् ।
हेरौं कार्यक्रमका केही झलकहरुः







तस्बिरहरु : संगम ढकाल
सम्बन्धित

प्रतिक्रिया