एमालेकाे राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरू
नेपालखोज
२०७८ असार १६ गते १२:३३

काठमाडाैं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरू भएको छ । बैठक बालुवाटारमा बस्दै छ । आजको यो बैठकले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने जनाइएकाे छ ।
बैठकमा नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जनाबाहेक सबैलाई बोलाइएको थियाे । माधव नेपाल समूहले विधानले नचिन्ने बैठक गुटको भएकाले अनुपस्थित भएको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया