एकीकृत कारोबार गर्न नबिल बैंकले पायो स्वीकृति
नेपालखोज
२०७८ असार १६ गते १७:०१

काठमाडौं । युनाइटेड फाइनान्सलाई प्राप्ती गरी एकीकृत कारोबार गर्नका लागि नबिल बैंक लिमिटेडले अन्तिम स्वीकृत पाएको छ ।
राष्ट्र बैंकका अनुसार युनाइटेड फाइनान्सको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ३५ कित्ता मात्र सेयर पाउने गरी एकीकृत कारोबारको लागि स्वीकृति दिइएको हो ।

सम्बन्धित
प्रतिक्रिया