सोमबार, वैशाख २९, २०८२

एमालेकाे केन्द्रीय कमिटी बैठक सुरु

नेपालखोज २०७८ असार १८ गते १२:५०

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक बालुवाटारमा बस्दै छ । बैठकमा नेता माधवकुमार नेपाल समूह उपस्थित छैन भने उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी भएका छन् ।

प्रतिक्रिया