निर्वाचन आयोगबाट मेलमिलापबिनै फर्किए जसपाका नेता
नेपालखोज
२०७८ असार २२ गते १३:२६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेताहरु निर्वाचन आयोगबाट मेलमिलापबिनै फर्किएका छन् । आन्तरिक मेलमिलापका लागि आयोगले बोलाएपछि कार्यालय पुगेका उनीहरु मेलमिलापबिनै फर्किएका हुन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले पक्षले आयोगलाई अब प्रक्रियाअनुसार अघि बढ्न भनेका छन् । आफूहरु नमिल्ने भन्दै आयोगलाई नियमानुसार अघि बढ्न दिन उनीहरुले सहमति जनाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया