नेकपा एमाले कार्यदलको बैठक सुरू
नेपालखोज
२०७८ असार २२ गते १४:५३

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ । कार्यदल बैठकले विवाद समाधानका विषयमाथि छलफल सुरू गरेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा पछिल्लो समय विवादित दुई मुख्य विषयमा केन्द्रित रहेर छलफल सुरू भएकाे हाे ।
सम्बन्धित

प्रतिक्रिया