मंगलबार, वैशाख ३०, २०८२

चौबीस घण्टामा २ हजार ९७९ संक्रमित थपिए, २८ जनाकाे मृत्यु

नेपालखोज २०७८ असार २३ गते १६:५३


काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अवधीमा २८ जनाको काेराेनाका कारण मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो चाैबीस घण्टामा देशभरबाट एक हजार ३३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ८३५ जनाको पीसीआर परीक्षेण गर्दा २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभरमा ४हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया