इजरायलबाट पनि ल्याइयो स्वास्थ्य सामग्री

नेपालखोज २०७८ असार २४ गते ११:४९
No description available.

काठमाडाैं । नेपाल वायुसेवा निगमले इजरायलको तेल अबिब पुगेर स्वास्थ्य सामाग्री ल्याएकाे छ । नेपाल वायुसेवा निगमले इजरायलको तेल अबिबबाट स्वास्थ्य सामग्री ल्याउन सफल भएकाे निगमका महाप्रबन्धक निर्देशक डिमप्रसाद पाैडेल (प्रकाश) ले सामाजिक सन्जालमार्फत जनाएका हुन् ।

उनले इतिहासमा नै पहिलोपटक इजरायलको तेल अबिब पुगेर स्वास्थ्य सामाग्री ल्याउन सफल भएकाे जनाएका छन् । उक्त स्वास्थ्य सामग्री त्यहाँ रहेकाे नेपाली दुतावासकाे सहयाेगमा ल्याएकाे हाे ।

No description available.

प्रतिक्रिया