ओझेलमा परेको कास्कीको रूपाताल (फोटो फिचर)

नेपालखोज २०७८ असार २४ गते १८:४८

कास्की । प्रस्तुत तस्बिर कास्की जिल्लाको रूपा गाउँपालिकामा अवस्थित पर्यटकीयस्थल रूपाताल हो । संचालनमा आउन नसकेको यो ताल वरिपरीको दृश्य अत्यन्तै मनमोहक छ ।

कोरोना भाइरस सङ्क्रमण न्यूनिकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भए पनि यहाँ अझै डुङ्गा संचालनमा आउन सकेका छैनन् ।

तस्बिर : रासस

प्रतिक्रिया