बाढीले अस्तव्यस्त तनहुँको म्याग्दे गाउँपालिका (फोटो फिचर)
नेपालखोज
२०७८ असार २४ गते १९:०६

तनहुँ । लगातारको वर्षाले बाढी आउँदा तनहुँको म्याग्दे गाउँपालिका अस्तव्यस्त भएको छ । मंगलबारदेखिको वर्षाले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा पनि सडक भासिएको छ । भने पृथ्वीराजमार्गका केही ठाउँ पनि भासिएको छ ।
त्यस्तै, तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित राजमार्गमा खोलाले ल्याएको गेग्रान थुपारिएको छ । लगातारको वर्षाका कारण खोलामा बाढी आउँदा बिहीबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको थियो ।






सम्बन्धित

प्रतिक्रिया